काठमाडौँ, आइतबार, २६ मङ्सिर २०७८ । नेपाली काँग्रेसको १४ औ महाधिबेशनमा केन्द्रिय सह-महामन्त्रीमा कमला पन्तले उमेद्वारी दर्ता गराउनु भएको छ ।
नेता शेखर कोइरालाको प्यानलबाट कमला पन्तले नेपाली कांग्रेसको १४ औ महाधिबेशनमा केन्द्रिय सह-महामन्त्रीमा उमेद्वारी दर्ता गराउनु भएको हो ।
उमेद्वार कमला पन्त संबिधा नसभा सदस्य, पूर्व राज्य मन्त्री, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा रहेर आफ्नो महत्वपुर्ण जिम्मेवारी निर्वाह गर्नु भयो ।
शैलेजा आचार्य आदर्श समाजको सस्थापक उपाध्यक्ष रहनु भयो ।
- ADVERTISEMENT -
राज्यको सबै अंगमा अर्थपूर्ण महिला सहभागिता सुनिश्चित गरौ, महिला बिरुदको सबै खाले विभेद, हिंसाको अन्त्य गरौ भन्ने नारासहित उम्मेदवारी घोषणा गर्नु भयो ।
गोरखाबाट बि स २०५१ र २०५६ सालमा सांसदमा निर्वाचित हुनु भयो ।