- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कांग्रेसको १४ औं महाधिवेशन : ६ बुँदे आचारसंहिता सार्वजनिक

December 8, 2021
661
Shares
- ADVERTISEMENT -

काठमाडौं, बुधबार, २२ मङ्सिर २०७८ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको आचारसंहिता सार्वजनिक गरेको छ । आज बुधबार महाधिवेशन प्रतिनिधि लक्षित गर्दै काँग्रेसले आचारसंहिता सार्वजनिक गरेको हो । केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले ६ बुँदे आचारसंहिता सार्वजनिक गर्नुभएको हो ।

आचारसंहिता अनुसार उम्मेदवारले प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्न सक्नेछन् । आरुलाई लान्छना लाग्ने गरी प्रचारप्रसार गर्न पाइने छैन । मर्यादित र अनुशासित हुनुपर्नेछ । पार्टी कार्यालय र महाधिवेशन स्थलको पाँच सय मिटर क्षेत्रभित्र प्रचार सामग्री राख्न मनाही गरिएको छ भने मतदानस्थलमा प्रवेश गर्दा मोबाइल फोन बोक्न पाइने छैन ।\

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -