Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:१२:३३ बिहान
- ADVERTISEMENT -

१४ औँ महाधिवेशनको तयारी र उम्मेदवारको नाम टुङ्गो लगाउन बैठक

प्रकाशित मिति: २०७८ मंसिर २२, बुधबार

656
Shares

काठमाडौं, मङ्सिर २२ गते । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको तयारी र उम्मेदवारको नाम टुङ्गो लगाउन बैठक बोलाउनुभएको छ ।

काँग्रस महामन्त्री पूर्णबहादुर खड्काले बुधबार बिहान सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक बस्ने जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनको तयारी र उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो । उहाँले मंगलबारदेखि यी विषयमा छलफल गर्न बैठक बसिरहेको बताउनुभयो ।

काँग्रेस महाधिवेशन मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । शुक्रबार महाधिवेशन उद्घाटन हुनेछ भने शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ । त्यस्तै मङ्सिर २७ गते सोमबार बिहानदेखि मतदान प्रक्रिया सुरु हुने काँग्रेस निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -