गोरखा, नेपाली कांग्रेसको १४ औ माहाधिबेशन गण्डकी प्रदेशका लागि भएको सदस्यको मत परिणाम सार्बजनिक भएको छ ।
गण्डकी प्रदेश गोरखा सदस्यमा बिरबल ढकाल (७२५), प्रकाशचन्द्र दवाडी (५२७), पूर्णबहादुर दाहाल (५५८) जानुका पन्त (६११) शोभा अधिकारी (६०३) बिनाकुमारी श्रेष्ठ (५५१) मत सहित बिजयी भएका छन् ।
सदस्यहरुको मत परिणाम भने आईबार साँझ मात्रै आएको हो ।








































