Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४४:४४ बिहान
- ADVERTISEMENT -

न्यानो स्थानकाे खोजीमा बेसी सार्न थाले

प्रकाशित मिति: २०७८ मंसिर १८, शनिबार

373
Shares

तेह्रथुम । जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरीगोठ न्यानो स्थानकाे खोजीमा बेसी सार्न थालिएकाे छ। तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको उच्च पहाडी क्षेत्रका चौरीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने ताल्लाे भेगका खर्क र बेसीमा चहलपहल बढेकाे छ । ताप्लेजुङको गोला, जलजलेलगायतका स्थानबाट चौरीहरू बेसी झार्न थालिएको छ ।

मिक्वाखोला ५ तोक्पेगोलाका तेन्जिङ शेर्पाले माथि चिसाे बढ्न थालेपछि न्यानो बासको खोजीका उँधोतर्फ झर्ने गरेको बताए । उनी भन्छन्, ‘जाडो बढ्न थालेपछि हामी चौरीगोठ बेसीतिर झार्छाैं गर्मी सुरु भएपछि फेरी लेकतिर ल्याउने गर्छौ । जाडोले पशुचौपया मात्र नभई मानिसलाई समेत समस्या हुने भएकाल बेसी झर्नु बाध्यता हो ।’ तेन्जिङ जस्तै यहाँका सबै चाैरी किसान बेसी झर्न थालेका छन् । यहाँका किसाना ६ महिना लेकतिर र ६ महिना बेसीतिरको खर्कमा चौरी तथा गाइभैंसी पाल्दै आएका छन् ।


खासगरी तीन जिल्लाको संगमस्थल तीनजुरे मिल्के, जलजले क्षेत्रको गुफापोखरी, मिल्के, सुकेपोखरी, दोबाटे, गिद्धे पाँचपोखरीलगायत क्षेत्रका चौरी तथा गाईभैंसी तेह्रथुमको श्रीजुङ र संखुवासभाको नुनढाकी गाउँका बस्ती नजिकका खर्कमा झार्न गरेको स्थानीय सोनाम शेर्पाले बताइन । माथिल्लो क्षेत्रमा अत्याधिक चिसो हुन थालेपछि न्यानो स्थान खोज्दै तलतिर झार्ने गरेका छन् । यहाँका किसान चौरीखर्क बेसी झार्न जाडोयाम भरी पुग्ने बन्दोबस्तीका सामग्री तयार गरी खर्कतिर लाग्ने गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -