पोखरा , नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको माहोल तातिएको छ ।

मंसिर १६-१८ सम्म हुने अधिवेशनमा बरिस्ठ नेता रामचन्द्र पौडेलको टिम नामावली सार्बजनिज गरेको छ ।

बरिस्ठ नेता रामचन्द्र पौडेलको प्यानलमा सभापतिमा १ जना , उपसभापतिमा २ जना, महामन्त्रीमा २ जना, सहमाहमन्त्री तर्फबाट खल्लामा २ जना, प्रत्यक्ष जिल्लाबाट महिला तर्फबाट ११ जना, प्रत्यक्ष जिल्लाबाट खुल्ला तर्फबाट ११ जना, प्रत्यक्ष प्रदेश भित्रका महिला ४ जना, प्रत्यक्ष प्रदेश भित्रका खुलाबाट ८ जना, खस आर्य महिलाको तर्फबाट ४ जना, खस आर्य खुला तर्फबाट ४ जना, आदिवासी जनजाति महिलाबाट ५ जना, आदिवासी जनजाति खुल्लाबाट ५ जना, दलितबाट १ जना, दलित खुल्लाबाट २ जना, थारु १ जना, मुस्लिम १ अपांग अल्पसंख्यक बाट १ जना उम्मेद्बार रहेका छ्न ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्