पोखरा, नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रथम प्रदेश अधिबेशन (जिल्ला कोटा) गण्डकी प्रदेश कार्यसमिति सदस्यमा रमेश बास्ताकोटिले पुर्ण दहाललाई समर्थन दिदै आफ्नो उम्मेद्बार फिर्ता लिएका छ्न ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रथम प्रदेश अधिबेशन (खुल्ला कोटा) गण्डकी प्रदेश छेत्र न १ बाट कार्यसमिति सदस्यमा रमेश बास्ताकोटिले पुर्ण दहालले आफ्नो उम्मेद्बारी दिनु भएको थियो ।

यहि १६-१८ सम्म हुने अधिवेशनमा सदस्यमा आफ्नो उम्मेद्बारी घोषण गर्नु भएको हो ।

उम्मेद्बार दहाल नेपाली कांग्रेस महासमिती सदस्य गोर्खा, गण्डकी गाउँपलिका अध्यक्ष, निवर्तमान सचीव गोरखा जिल्ला कार्य समिती गोरखा रहनु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्