पोखरा, नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रथम प्रदेश अधिबेशन (जिल्ला कोटा) गण्डकी प्रदेश कार्यसमिति सदस्यमा रमेश बास्ताकोटि उठ्ने भएका छन्।

यहि १६-१८ सम्म हुने अधिवेशनमा सदस्यमा आफ्नो उम्मेद्बारी घोषण गर्नु भएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्