Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५१:३१ बिहान
- ADVERTISEMENT -

आगामी चुनावमा केन्द्रित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन

प्रकाशित मिति: २०७८ मंसिर १६, बिहीबार

312
Shares

काठमाडौं, प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा केन्द्रित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बिहीबार काँग्रेस प्रदेश अधिवेशनको भर्चुअल उद्घाटन गर्नुहुदै उहाँले महाधिवेशन लगत्तै चुनावमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको हो ।

‘केही महिनाभित्रै स्थानीय र एक वर्षभित्र संघ र प्रदेशको चुनाव हुँदैछ । महाधिवेशन लगत्तै चुनाव केन्द्रित हुन आवश्यक छ’, देउवाले बताउनुभयो । काँग्रेस महाधिवेशनप्रति लक्षित गर्नुहुदै उहाँले पार्टीको आन्तरिक प्रतिस्पर्धामा जित र हार हुनुलाई लोकतान्त्रिक अभ्यासको रुपमा लिनुपर्ने बताउनुभयो । लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भनाइ प्रधानमन्त्री देउवाले राख्नुभएको छ ।

देशको नेतृत्व नेपाली काँग्रेसले मात्र गर्नसक्ने उहाँको भनाइ छ । देशको नेतृत्व कांग्रेसले गर्छ भन्ने कुरा विगतका गतिविधिले प्रष्ट्याइसकेको उहाँको दाबी छ ।

प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा काँग्रेसलाई थप सशक्त एवम् बलियो बनाउने र जनताको मन जित्ने विषयमा छलफल हुन आवश्यक रहेको विषयमा जोड दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -