- ADVERTISEMENT -

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला

December 2, 2021
316
Shares
- ADVERTISEMENT -

काठमार्डौँ । छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयकाका अनुसार कर्नाटकमा ओमिक्रोनका २ जना पुरुष संक्रमित फेला परेका हुन् ।

मन्त्रालयका सहसचिव लभ अगरवालले भनेका छन्, ‘६६ र ४६ वर्षीय ओमिक्रोनका संक्रमितको सम्पर्कमा आएकाहरूको कन्टयाक्ट ट्रेसिङको काम भइरहेको छ। अहिलेसम्म संक्रमितमा कुनै गम्भीर लक्षणहरू देखा परेका छैनन् ।’

- ADVERTISEMENT -

Advertisement

याेसँगै खुला सिमाना रहेकाे नेपालमासमेत त्रास बढेकाे छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -