Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४६:०४ बिहान
- ADVERTISEMENT -

प्रतिनिधिहरुलाई २९ वटा मतपत्र हुने र मत हाल्दा औसद ४५ मिनेट समय लाग्ने

प्रकाशित मिति: २०७८ मंसिर १६, बिहीबार

342
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको नारा ‘उत्साह, एकता, रुपान्तरण सफल बनाउन नेपाली कांग्रेसको १४औं महाधिवेशन’ तय गरिएको छ ।

पार्टीका प्रवक्ता तथा प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले विहीबार अपरान्ह ४ बजे महाधिवेशनको लोगो पनि सार्वजनिक गर्दै छन् । प्रदेश महाधिवेशनको उदघाटनका क्रममा महाधिवेशनको लोगो सार्वजनिक गर्ने तायारी भइरहेको शर्माले जानकारी दिए ।

त्यस्तै यस पटकको महाधिवेशनबाट नेतृत्व चयन गर्दा प्रतिनिधिहरुलाई २९ वटा मतपत्र हुने र मत हाल्दा औसद ४५ मिनेट समय लाग्ने शर्माले जानकारी दिए । काठमाडौंको राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा मतदानको व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताए ।

प्रचार प्रसारका लागि दुई दिनपछि मात्र होडिङबोर्ड, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट प्रचारप्रार गरिने उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -