Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०२:३९ बिहान
- ADVERTISEMENT -

काँग्रेस गण्डकी प्रदेश सदस्यमा सांसद प्रकाशचन्द्र दवाडीद्धारा उम्मेद्वारी घोषणा

प्रकाशित मिति: २०७८ मंसिर १६, बिहीबार

969
Shares

पोखरा, १६ मंसिर २०७८ । नेपाली काँग्रेसका सांसद प्रकाशचन्द्र दवाडी प्रदेशसदस्य लड्ने हुनुभएको छ ।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज र भोलि हुन लागेको गण्डकी प्रदेशको अधिवेशनमा सांसद दवाडीले प्रदेश सदस्य (खुलातर्फ) उम्मेद्वारी दिन लाग्नुभएको हो ।

उहाँले एक कार्यक्रमको आयोजना गरी आफ्नो उम्मेद्वारी समेत घोषणा गरिसक्नुभएको छ ।

विस २०७४ मंसीरमा सम्पन्न प्रतिनिधीसभा एवम् प्रदेश सभा निर्वाचनमा गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट निर्वाचित सांसद दवाडी गोरखामात्र नभई गण्डकी प्रदेशमा नै लोकप्रिय नेता हुनुहुन्छ ।

सांसद भएवापत पाएको तलब भत्तासमेत गाउँ र जनताको सेवामा लगाउँदै आउनुभएका दवाडीले ‘मेरो राजनीति तपाईँकै सेवाका लागि, मेरो राजनीति समाजको टेवाका लागि’ भन्ने मूल नारालाई अगाडि बढाउँदै आउनुभएको छ । सांसद दवाडीले गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट प्रदेश अधिवेशनमा भाग लिन आउनुभएका पार्टीका केन्द्रीय पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश निर्वाचन क्षेत्रीय सभापति, प्रदेश अधिवेशन प्रतिनिधीहरुलाई हार्दिक स्वागत समेत गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -