Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
७:०७:४६ बिहान
- ADVERTISEMENT -

बाजाका कारण अ‍ाफ्ना ६३ ओटा कुखुराका चल्ला मारिए

प्रकाशित मिति: २०७८ मंसिर १५, बुधबार

546
Shares

एजेन्सी । भारतमा विवाहकाे परम्परागत बाजाका कारण अ‍ाफ्ना ६३ ओटा कुखुराका चल्ला मारिएकाे एक व्यक्तिले गुनासाे गरेका छन् । सन्दर्भ यसै साताकाे ‌अ‍ाइतबारकाे पूर्वी उडिसा राज्यमा भएकाे घटना हाे ।

विवाहमा चर्काे अ‍ावाज बजाउँदा कानकाे जाली फुटेर मध्यरातमा अ‍ाफ्ना चल्लाहरु मरेकाे किसान रन्जित कुमार परिदाले अ‍ाराेप लगाएका छन् । ‘बाजा बजाउने मानिसहरुलाई बाजकाे अ‍ावाज सानाे बनाउन अग्रह गरे, तर उनीहरुले सुनेनन् । विवाहमा निकै चर्काे अ‍ावाजमा बाज बजाइएकाे थियाे ।’ उनले भने । अ‍ाफूले सम्झाउदा बेहुलीका साथीहरुले झनै थर्काएकाे उनले गुनासाे गरे ।

क्षतिपूर्तीकाे माग गर्दै उनले विवाह अ‌ायाेजकविरुद्ध उजुरी गरेका छन् । एक पशु चिकित्सकले ह्दयघात भएर चल्ला मरेकाे बताएका छन् ।

जीव विज्ञानका प्राध्यापक सूर्यकान्त मिश्रले चर्काे अ‍ावाजले चराचुरुङ्गीमा ह्दयघात हुने बताएका छन् । ‘चर्काे संगीत वा अकस्मातकाे उत्तेजना र चाेटले चराचुरुङ्गीकाे जैविक चक्रमा असर गर्छ, ‘ उनले भने ।

यसैबीच प्रहरीले दुबै पक्ष मिलेर समस्या समाधान गर्न सम्बन्धित पक्षलाई अनुराेध गरेकाे छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -