गोरखा, , गण्डकी प्रदेश सह-महामन्त्री पदमा राजन राज पन्तले उम्मेद्वारी दिनु भएको छ ।
नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तर्गत गण्डकी प्रदेश सह-महामन्त्री पदमा उम्मेद्बारी घोषण गर्नु भएको छ ।
महासमिती सदस्य एवं गोरखा नगरपालिका गोरखाका मेयर समेत रहनु भएका राजन राज पन्तको आसन्न कांग्रेस महाधिवेशनमा गण्डकी प्रदेश सह महामन्त्रीमा उम्मेद्बारी दिनु भएको हो ।








































