Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१४:२९ बिहान
- ADVERTISEMENT -

नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दै

प्रकाशित मिति: २०७८ मंसिर १२, आइतबार

651
Shares

काठमाडौँ, मङ्सिर १२ गते । अाइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आइतबार (आज) नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (युएई)) सँग प्रतिस्पर्धा गर्दैछ ।

दुबईको आइसीसी एकेडेमी मैदानमा दिउँसो ११ः१५ बजे सुरु हुने खेल नेपालका लागि निकै महत्वपूर्ण छ । यस खेलको विजेता टोलीले शीर्षस्थानमा रहँदै टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ । त्यसैले दुवै टोलीका लागि यो निर्णायक खेल हो ।

घरेलु टोली युएई चार खेलमा अपराजित रहँदै आठ अङ्कसहित शीर्षस्थानमा छ । उच्च लयमा रहेको युएई नेपाललाई हराउँदै ग्लोबल छनोटमा पुग्ने दाउमा छ । नेपाल पनि अन्तिम खेलमा युएईलाई हार चखाउँदै ग्लोबल छनोटमा स्थान बनाउने योजनामा छ । युएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटालाई ४७ रन र कुवेतलाई सात विकेटले अपराजित यात्रा कायम राखेको छ ।

अघिल्ला चार खेलमा तीन जित र एक हार खेपेको नेपाल ६ अङ्कसहित दोस्रो स्थानमा छ । नेपालालाई युएईविरुद्ध जितले मात्र पुग्नेछैन । रनरेटमा समेत सुधार गर्नुपर्ने भएकोले नेपाललाई फराकिलो जितको आवश्यकता छ । नेपालको रनरेट २.०८८ छ भने युएईको २.३९८ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -