Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:५१ बिहान
- ADVERTISEMENT -

विद्यार्थीलाई विद्यालयमै कोभिडको खोप

प्रकाशित मिति: २०७८ मंसिर ८, बुधबार

272
Shares

काठमाडौँं, बुधबार, ८ मङ्सिर २०७८ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीलाई विद्यालयमै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । मंगलबार विद्यालय शिक्षाको समग्र शिक्षाको सुधारका लागि ३१ बुँदे प्राथमिकता सार्वजनिक गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।

सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप प्रदान गरिने विषयलाई मन्त्री पौडेलले पहिलो प्राथमिकता दिनु भएको छ । तर, कति समयभित्रमा खोप उपलब्ध गराइसक्ने भन्ने विषयमा भने उहाँले स्पष्ट पार्नु भएको छैन ।

संघीय शिक्षा ऐनलाई सकेसम्म छिटो जारी गर्ने, शिक्षक दरबन्दी मिलान तथा स्थायी शिक्षक पदपूर्तिको लागि प्रक्रिया आरम्भ गरिने, हरेक स्थानीय तहमा न्युनतम एउटा प्राविधिक विद्यालय स्थापना गरिने विषय आफ्नो प्राथमिकतामा रहेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले बताउनुभयो ।

निजी विद्यालय सञ्चालकले कानुनमा तोकिए अनुसार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको वा नगराएको विषयमा कडा अनुगमन गरिने पनि पौडेलले बताउनुभयो ।

शिक्षक अस्पताल स्थापनाको प्रक्रिया छिटो आरम्भ गरिने, सामुदायिक विद्यालयको स्तरवृद्धिका लागि जारी गरिएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रभावकारी कार्यान्वयन, शैक्षिक सुधार तथा प्रविधि विस्तारका लागि वैदेशिक लगानीलाई आकर्षण गर्ने विषय पनि आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -