Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:५३ बिहान
- ADVERTISEMENT -

बेलायतमा १० हजार नेपाली नर्सका लागि रोजगारी

प्रकाशित मिति: २०७८ मंसिर ४, शनिबार

552
Shares
Nurse who is working her shift in a hospital

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले बेलायतमा रोजगारीका लागि १० हजार स्टाफ नर्स पठाउने तयारी भएको जानकारी दिएका छन् ।

नेपालमा बेरोजगार अवस्थामा रहेका स्टाफ नर्स पठाउनका लागि सम्झौताको तयारी गरिरहेको जानकारी मन्त्री श्रेष्ठले दिएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले बेलायतजस्तो अन्य आकर्षक र सुरक्षित गन्तव्य देशको पनि खोजी गरिरहेको जानकारी दिए ।

श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमल बेलायतको सन्दर्भमा नेपाली नर्स पठाउनका लागि श्रमिकमैत्री सम्झौता गर्ने विषयमा सम्बन्धित सरोकारवालासँग छलफल गरिरहेको र यसमा छिट्टै टुुङ्गो लाग्ने बताए । सचिव गौतमले यसअघि सम्झौता भएका तर समय सकिएका मुुलुकहरूको पनि सम्झौता पुनरावलोकन गर्ने तयारी मन्त्रालयले गरेको जानकारी दिए । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -