Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४४:०८ बिहान
- ADVERTISEMENT -

पछिल्लो समय एन्टिबायोटिकको जथाभावी प्रयोग

प्रकाशित मिति: २०७८ मंसिर ३, शुक्रबार

559
Shares

काठमाडौँ, बिरामीलाई संक्रमणजन्य रोगबाट टाढै राख्न चिकित्सकको सिफारिसमा एन्टिबायोटिक औषधिको प्रयोग हुन्छ ।

यसले शरीरमा भएका ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्छ । एन्टिबायोटिक संक्रामक रोगविरुद्ध प्रयोग हुने महत्वपूर्ण औषधि हो । पछिल्लो समय एन्टिबायोटिकको जथाभावी प्रयोग गर्नाले जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे क्लिनिकल फर्माकोलोजिस्ट विभागका प्रध्यापक डा. सतीशकुमार देवले आफू खुसी बिरामीले एन्टिबायोटिकको प्रयोग गर्ने क्रम बढ्दै गएको भन्दै चिन्ता गर्नुभएको छ । ‘एन्टिबायोटिके प्रयोगको नियम हुन्छ । विज्ञको सल्लाह लिनुकाे साटाे आफन्त र साथीभाइको लहलहैमा लागेर एन्टिबायोटिक प्रयोग गर्नाले पछिल्लो समय ठूलो समस्या निम्त्याएको छ,’ डा. देव भन्नुहुन्छ । पछिल्लो समयमा एन्टिबायोटिकको दुरुपयोगका कारण यसले काम गर्न छोडेको वरिष्ठ औषधि विशेषज्ञ बाबुराम हुमागाईको भनाइ छ ।

उहाँका अनुसार जथाभावी एन्टिबायोटिककको प्रयोगले गर्दा यो संक्रमणजन्य रोगमा यसको प्रभाव निकै न्युन देखिएको छ। चिकित्सकको सिफारिस विना प्रयोग गर्न नहुने नियम भएपनि नेपालमा एन्टिबायोटिकको जथाभावी रुपमा बिक्री र प्रयोग जबसम्म यो रोकिर्दैन यसको समस्या अझ बढ्दै जाने हुमागाई बताउँनु हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -