Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३४:२७ बिहान
- ADVERTISEMENT -

सञ्चारकर्मीले नेपाल टेलिकम र जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाए

प्रकाशित मिति: २०७८ मंसिर २, बिहीबार

748
Shares

बाजुरा । इन्टरनेट सेवा प्रभावकारी नभएको भन्दै बाजुराका सञ्चारकर्मीले नेपाल टेलिकम र जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाएका छन् ।

टेलिकमले राम्रो सेवा प्रवाह गर्नु पर्ने माग राख्दै सञ्चारकर्मीले नेपाल टेलिकम र जिल्ला प्रशासन कार्यालय बाजुरामार्फत सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

बुधबार नेपाल टेलिकम जिल्ला शाखामा प्रमुख पदमराज पडाल र प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई जिल्लाका रेडियो, अनलाइन र राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिले ज्ञापन पत्र बुझाएका हुन् ।

टेलिकमले सञ्चार माध्यम र अन्य सेवाग्राहीलाई एडिएसएल सेवा विस्तार गर्दै सुविधा दिएको भए पनि इन्टरनेटको गति तीव्र नहुँदा सञ्चार माध्यमले नियमित समाचार सम्प्रेषणमा समस्या भोग्न थालेपछि टेलिकम प्रमुख पडाल र प्रशासनमार्फत सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाएको सञ्चारकर्मीले बताएका छन् ।

जिल्लामा नेपाल टेलिकममार्फत सञ्चालित एडिएसल र फोर जी सेवाको इन्टरनेट सञ्चालन नहुँदा सञ्चारसँग जोडिएका सबै संस्थाले काम गर्न नपाएको र जिल्लामा भएका घटना तथा जनताका जनजीविकाका सवाललाई उठान गर्नका लागि इन्टरनेट सेवा द्रुत गतिमा नहुँदा सेवा प्रवाहमा थप समस्या देखिन थालेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -