Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:३८ बिहान
- ADVERTISEMENT -

नेपाली काङ्ग्रेस कार्यकर्ताको पार्टी र नेपाली जनताको साथी

प्रकाशित मिति: २०७८ मंसिर १, बुधबार

863
Shares

नेपाल सरकारको माननीय गृहमन्त्री एबम नेपाली काङ्ग्रेसको प्रभाबशाली केन्द्रिय सदस्य बालकृष्ण खाणले आज नेपाली काङ्ग्रेस रुपन्देहीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली काङ्ग्रेस कार्यकर्ताको पार्टी र नेपाली जनताको साथी हो भन्नुभएको छ ।

प्रदेश अधिवेशनको लुम्बिनी प्रदेशको सम्योजक को जिम्मेवारी पाउनुभएको गृहमन्त्री खाणले नेपाली काङ्ग्रेस सुदृढ र बलियो भयो भने जनताको हक ,अधिकार स्थापित हुन्छ्न र आम नागरिक सबल ,सक्षम हुन्छन भनेर बताउनुभएको छ ।

उहाले नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनको अभियानमा कसरी जनतालाइ जोड्ने जनताको मन कसरी जित्ने भन्ने तिर सवैको ध्यान केन्द्रित हुनुपर्छ भन्नुभएको छ ।

यो महाधिवेशनले नेताहरुको चयन ,पदाधिकारीहरुको छनोट मात्र हैन जनतालाई नया जीवन प्रदान गर्ने,नया रक्तसञ्चार ,नया आशा र भरोसा दिलाउन हामी सबैको सार्थक भुमिका हुनुपर्छभनेर बताउनुभयो ।

फरक प्रसङ्गमा उहाले नेपाली काङ्ग्रेसको नेतृत्वमा ठूलो ठूलो आन्दोलन हरु सम्पन्न भएको छ ,नेपाली काङ्ग्रेसको अगुवाइमा संविधानसभा बाट संविधान निर्माण भएको हो भनेर भन्नुभयो ।संघीय लोकतान्त्रिक गणतन्त्र संस्थापन गर्न नेपाली काङ्ग्रेसले अपुर्ब भुमिका निर्वाह गरेको बताउदै माननीय गृहमन्त्री खाणले पहिलेको आम निर्वाचनमा नेपाली काङ्ग्रेसले सोचे जस्तो परिणाम ल्याउन सकेन ।

दुई तिहाइको कम्युनिस्ट गठबन्धनले बनेको सरकारले स्वतन्त्र न्यायपालिका माथी धावा बोल्ने ,संविधान च्यात्ने ,राज्य ब्यबस्था कब्जा पार्न खोज्ने खालको गतिविधिले नै समीकरण बदलिएको बताउदै त्यसै अनुरुप नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार गठन भएको हो भनेर भन्नुभयो ।

माननीय गृहमन्त्री एबम नेपालि काङ्ग्रेसको केन्द्रिय सदस्य बालकृष्ण खाणले नेपालि काङ्ग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो प्राथमिकतानै जनताको सुरक्षा ,हक अधिकार सुनिस्चित गर्ने भन्ने रहेको छ भनी बताउनुभयो ।
हजारौं कार्यकर्ता उपस्थित रहेको कार्यक्रम जिल्ला सभपाती अब्दुल रज्जाक को शभापतित्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -