काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाले आह्वान गरेकाे बन्दकाे असर राजधानी काठमाडाैंमा पनि परेकाे छ ।
बन्दका कारण लामाे दूरीकाे सार्वजनिक यातायात ठप्प छ ।
स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएकाे छ भने नेपाली सेना पनि गस्तीमा छ ।
प्रकाशित मिति: २०७८ कात्तिक ३०, मंगलबार