Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:२६ बिहान
- ADVERTISEMENT -

को हुन टि आर पाण्डे ?

प्रकाशित मिति: २०७८ कात्तिक ३०, मंगलबार

855
Shares

कपिलवस्तु, ३० कात्तिक २०७८ । कपिलवस्तुका जनताका लागी यो नाम नौलो भने पक्कै होइन । आज भन्दा करिब ६ वर्ष पहिले काँग्रेस निकट नेविसंघको विद्यार्थी राजनिती मार्फत आफ्नो राजनैतिक यात्राको सुरुवात गरेका टि आर भनिने तिलकराम पाण्डे युवाहरुका माझमा अत्यान्तै प्रिय छन ।

समाजिका काम मार्फत सबैको मन जित्न सफल टि आर आगो नबल्नेको घरमा दाउरा लिएर पुग्छन् कहिले भाग्य बोक्ने झाला र भाग्य लेख्ने कापि लिएर अनाथ र असायको घरमा पुग्छन । कहिले समाजमा रहको फोहोर सफाइको अभियान आफै बाट सुरु गर्नु पर्छ भन्ने अभियान सहित झाडु लीएर सडकमा निस्किनछन त कहिले हरियाली सहर बनाउन बृक्षरोपण गर्दै हिड्छन् । राजनितीमा युवाको अग्रसर्ता हुनु पर्छ भन्ने विचार धारा बोक्ने टि आरले यतिबेला काँग्रेको आसन्न महाधिवेशनमा लुम्बिनी प्रदेश प्रतिनिधिमा उमेदवारी दिएका छन ।

मङ्सिर ३ गते हुने प्रतिनिधि छनौट निर्वाचनमा पाण्डेले खस आर्यबाट आफ्नो उम्मेदवारी दिएका छन् । २५ बर्षिय पाण्डेले पार्टीमा युवाहरुको सहभागिता बढाउन र उनीहरुको प्रतिनिधित्व गर्न आफु प्रदेश अधिवेशनको प्रतिनिधि बन्न चाहेको बताएका छन् ।

उनी काँग्रेसको प्रदेश प्रतिनिधिका लागि लुम्बिनी प्रदेशकै कान्छो उम्मेदवार रहेको नेविसंघ कपिलवस्तुका नेता हुन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -