Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४३:१० राति
- ADVERTISEMENT -

आगन्तुक चराहरु जाडो छल्न नेपाल आउने क्रम जारी

प्रकाशित मिति: २०७८ कात्तिक २७, शनिबार

501
Shares

काठमाडौं, आगन्तुक चराहरु जाडो छल्न नेपाल आउने क्रम जारी छ ।

हिउँदको समयमा नेपालमा नियमित आउने आगन्तुक चराहरु धेरैजसो आइसकेको र आउने क्रम दिसेम्बरसम्म जारी रहने चरा विशेषज्ञ डा.हेमसागर बरालले बताउनुभयो । उहाँका अनुसार यो समयमा आउने चरा जाडो छल्न लामो दूरीको यात्रा गरी नेपाल आउने गर्छन् ।

“ यसरी नेपाल आउने चराहरुको बासस्थान नयाँ हुने र प्राकृतिक तथा मानविय शिकारको अत्याधिक जोखिम हुने गर्छ,” विशेषज्ञ डा.बरालले भन्नुभयो, “ हिउँदको समयमा चिसो छल्न र ग्रीष्ममा बच्चा कोरल्न चराहरु नेपालमा आउँछन्, ऋतुअनुसार बसाइँसराई गरी नेपाल आउने चराहरु मध्ये हाँस प्रजातिका चरा, सिलसिलिया, ख्यालख्याले महाचिल जस्ता चराहरु धेरै संकटमा छन् ।

यिनीहरुको संख्या वर्षेनी घट्ने क्रममा रहेको छ ।” घट्ने क्रममा रहेका चराहरुको बास स्थान बिग्रनु, चोरी शिकारी, करेन्टलगाएर ठूलो संख्यामा चरालाई मार्ने, विषादीको प्रयोग, जलवायु परिवर्तन जस्ता कारणहरु मुख्य रहने गरेकाले वर्षेनी घट्ने चराको संख्या बढेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -