Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५३:०१ बिहान
- ADVERTISEMENT -

पोर्चुगल रोकियो

प्रकाशित मिति: २०७८ कात्तिक २६, शुक्रबार

800
Shares

काठमाडौँ, २६ कात्तिक २०७८ । फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा पोर्चुगल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा १० खेलाडीमा समेटिएको पोर्चुगल घरेलु टोली आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले केही गोलको अवसर सिर्जना गरेपनि गोलको सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिन पुगेको हो । ८१औं मिनेटमा पेपे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा समेटिएको थियो ।

बराबरीपछि पोर्चुगल ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । यसबाट पोर्चुगलले विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । सर्वियाको पनि समान १७ अंक नै रहेपनि गोल अन्तरमा दोस्रो स्थानमा परेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -