Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०५:३७ बिहान
- ADVERTISEMENT -

एनआरएनएले गरायो तत्काल निर्वाचन गर्ने बाटो खोल्न परराष्ट्र सचिवको ध्यानाकर्षण

प्रकाशित मिति: २०७८ कात्तिक १७, बुधबार

319
Shares

लन्डन, १७ कात्तिक २०७८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले संघको १०औं महाधिवेशन तथा निर्वाचनको बाटो खोल्न परराष्ट्र मन्त्रालयको ध्यानार्कण गराउनु भएको छ ।

महासचिव शर्माले बेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौडेललाई लन्डनस्थित नेपाली दूतावासमा भेटेर यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले संघ निर्वाचन गर्न आतुर रहेको जानकारी पनि दिनुभयो । शर्माले संघको निर्वाचन रोकिँदा विश्वव्यापी रूपमा अन्योल कायम रहेको बताउँदै तत्काल निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभयो । परराष्ट्र मन्त्रालयको ठाडो हस्तक्षेपपछि संघको १०औं महाधिवेशन रोकिएकाले शर्माले परराष्ट्र सचिवको ध्यानार्कषण गराउनु भएको हो ।

सचिव पौडेलले आफू कर्मचारी भएकाले आफ्नो दायराभित्र रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले संघको निर्वाचन र महाधिवेशनको लागि शुभकामना पनि दिनुभयो ।

गत महिनाका लागि तय भएको संघको निर्वाचन पुनः ३० नोभेम्वरमा गर्ने वातावरण बनाउन संघका अध्यक्ष कुमार पन्तलाई जिम्मेवारी दिइएको छ । संघभित्र प्रतिनिधि छनोटमा देखिएको विवाद मिलाउन अनौपाचारिक छलफल जारी रहेको संघले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -