Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२६:३४ बिहान
- ADVERTISEMENT -

काभ्रेको तेमाल मा बि लाई खेलकुद सामाग्री सहयोग

प्रकाशित मिति: २०७८ कात्तिक १६, मंगलबार

341
Shares

काभ्रे, मंगलबार, १६ कात्तिक २०७८ । काभ्रेपलाञ्चोकको तेमाल माध्यामिक विद्यालयलाई खेलकुद सामाग्री सहयोग गरिएको छ ।

नेपाली काँग्रेस तेमाल गाउँपालिका–४ का वडा सभापति एवम् तेमाल मा बि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतपुर लामाले सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच खेलकुद सामाग्री सहयोग गर्नुभएको हो ।

उहाँले सो विद्यालयलाई दुई थान भलिबल, दुई थान क्यारेमवोर्ड, दुई थान टेबल टेनिस, चार थान ब्याडमिन्टनलगायतका सामाग्री सहयोग गर्नुभएको थियो ।

सहयोग कार्यक्रममा बोल्दै लामाले तेमाल माविको शैक्षिक क्षेत्रको विकासका लागि आफूले सहयोग गरेको बताउनुभयो ।

“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने मूल नारालाई सहयोग पुर्याउनका लागि खेलकुद सामाग्री सहयोग गरेको हुँ,”– अध्यक्ष लामाले भन्नुभयो । सो विद्यालयमा हाल १८० विद्यार्थी अध्यनरत छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -