Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१०:४० बिहान
- ADVERTISEMENT -

कर्णालीका ३ मन्त्री आजबाट स्वतः पदमुक्त हुँदै

प्रकाशित मिति: २०७८ कात्तिक १५, सोमबार

609
Shares

काठमाडौँ, १५ कात्तिक २०७८ । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज पदमुक्त हुँदै छन् ।

नेकपा (एकीकृत समाजवादी)मा रहेका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पदावधि आजबाट सकिन लागेको हो । प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीनै जना स्वतः पदमुक्त हुन लागेका हुन् ।

नेकपा एमालेका तत्कालीन सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमालेले ‘फ्लोर क्रस’ बापत कारबाही गरेको थियो । त्यसपछि उनीहरुकाे सांसद् पद गुमेको थियो । आफूलाई विश्वासको मत दिएबापत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनीहरूलाई सरकारमा मन्त्री पद उपहार दिएका थिए ।

कर्णाली प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही, देवी ओली र पदमबहादुर रोकाया सांसद रहेका छन् । सम्भवतः उनीहरुलाई नै मन्त्री बनाउने तयारी भएको स्रोतकाे भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -