Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४४:०३ बिहान
- ADVERTISEMENT -

सूचना अब समयमै उपलब्ध हुन्छ : गृहमन्त्री खाँण

प्रकाशित मिति: २०७८ कात्तिक १४, आइतबार

584
Shares

काठमाडौं, आइतबार, १४ कात्तिक २०७८ । गृहमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गृहमन्त्रालयबाट प्रवाह हुने सूचना आधिकारिकरूपमा समयमै सम्प्रेषण हुने बताउनुभएको छ ।

गृह मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले आधिकारिक व्यक्तिबाटै समयमै सूचना सम्प्रेषणको व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘गृहमन्त्रालय मातहतका प्रशासन र सुरक्षा निकायमा राम्रो होस् भन्नका लागि सरुवामा केही ढिलाइ भएको छ, मापदण्ड र कार्यक्षमताका आधारमा कर्मचारीलाई जिम्मेवारी दिइने छ ।’

कार्यबोझ र चुनौती थपिए पनि कतिपय स्थान र निकायमा विगतमा भन्दा तल्लो तहका कर्मचारीलाई जिम्मेवारी दिने कार्यले कार्यसम्पादनमा तालमेल नभएको जनाउँदै उहाँले थप्नुभयो,‘संसारभर सुरक्षाका नयाँ–नयाँ चुनौती थपिएको छ ।’

गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा र शान्ति सुरक्षा कायम गर्ने विषयलाई सरकारले उच्च प्राथमिकता दिइएको बताउनुभयो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मन्त्रालयबाट सम्प्रेषण हुने सूचना सहज र सरलरूपमा प्रवाह गर्न आफूहरु सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -