Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२२:०४ बिहान
- ADVERTISEMENT -

तोकेभन्दा बढी भाडा लिने गरेको यात्रुको गुनासो

प्रकाशित मिति: २०७८ कात्तिक १२, शुक्रबार

486
Shares

काठमाडौं, कात्तिक १२ गते । काठमाडौंको न्यू–प्लाजाबाट टेम्पो चढेका बाबुराम देवकोटा न्यू रोड ओर्लिनुभयो ।

सरकारले तोकेको भाडादर अनुसार त्यहाँसम्मको भाडादर १८ हो, तर उहाँले २० रुपैयाँ दिनुभयो । उहाँले दुई रुपियाँ फिर्ता माग्नुभयो तर चालकले दुई रुपियाँ खुद्रा छैन भन्दै नदिएको उहाँले सुनाउनुभयो ।

‘दुई रुपियाँ फिर्ता मागे तर चालकले छैन भन्नुभयो’ उहाँले बढी भाडा तिर्नुपरेको बाध्यता सुनाउँदै भन्नुभयो, ‘कि तपाईले चानचुन पैसा मिलाएर दिनुस् नत्र मसँग त छैन भन्नुभयो ।’ मैले कहाँबाट ल्याएर दिनु र !

बागमती प्रदेश सरकारले भाडादर वृद्धि गरेपछि चालक, सहचालक र यात्रुबीच हुने यस किसिमका विवाद दैनिक हुने गर्छन् । काठमाडौं उपत्यकाका विभिन्न रुटहरुमा चल्ने टेम्पोदेखि अन्य सवारीले पनि सरकारले तोकेभन्दा बढी भाडा लिने गरेको यात्रुको गुनासो रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -