काठमाडौं, बुधबार, १० कात्तिक २०७८ । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गो’ली चलेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका पीएसओको पेस्तोल खसेर पड्केको जानकारी दिनुभयो ।
संसद सचिवालयको दुई नम्बर भवनमा घटना भएको र कुनै क्षति नभएको सिंहले बताउनु भयो ।








































