Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०९:०३ बिहान
- ADVERTISEMENT -

आज सर्वोच्चको फुलकोर्ट, १४ न्यायाधीशहरु नजाने

प्रकाशित मिति: २०७८ कात्तिक ८, सोमबार

688
Shares

काठमाडौं, सोमबार, ८ कात्तिक २०७८ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि फुलकोर्ट बैठक बोलाएका छन । जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएका हुन । जबराले बोलाएको फुलकोर्टलाई असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित भएर बहिस्कार गर्ने घोषण गरिसकेका छन ।

मन्त्रिपरिषदमा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन गर्न अस्वीकार गरेको आरोप जबरामाथि छ ।

यसअघि आइतबार प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो । एक न्यायाधीशले आइतबार बसेको १४ न्यायाधीशको बैठकले आजको फुलकोर्टमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको बताए ।

बारसँगको छलफलमा आफूले गल्ती गरेको ठाउँमा माफी माग्न तयार रहेको प्रधानन्यायाधीश जबराले बताएपनि सर्वोच्चकै १४ न्यायाधीशहरु उनको विपक्षमा देखिएका छन् ।

यसैबीच न्यायाधीशहरूको बैठक आज बिहान ११ बजे फेरि बस्दैछ । यद्यपि, न्यायाधीशहरूले इजलास भने बहिस्कार नगर्ने जनाएका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -