- ADVERTISEMENT -

ई कुशवाहाको आक्रमणप्रति इन्जीनियर मेयर दिपक कंडेलको आपत्ति

October 22, 2021
877
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ५ कात्तिक २०७८ । ई कुशवाहाको आक्रमणप्रति इन्जीनियर मेयर दिपक कंडेलको आपत्ति जनाउनु भएको छ ।

संघिय खानेपानि तथा ढल ब्यवस्थापन आयोजना, जनकपूर को डि.ई.राजेश्वर कुशवाहालाई नांगो पारी बजार घुमाएको खबर निन्दनीय रहेको पालुङ्गटार नगरपालिकाका मेयर इ दिपक बाबु कंडेलले आपत्ति जनाउनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

देशमा कानुनी राज्य हुदाहुदै, कानुनी तथा वार्ता संबादको माध्यमबाट उपचार खोज्नुपर्ने ठाउँमा कुनै पार्टी वा ब्यक्तिद्वारा कानुन हातमा लिने, उतशृंखल गतिविधि गर्ने, उदण्डता मचाउने लगायतको कार्यले समाजमा द्वन्द्व फैलिन सक्ने अवस्था रहेको हुदा यी र यस्ता हर्कद गर्नेलाई अबिलम्ब कानुनी दायराभित्र ल्याई दोषीमाथी सख्त कार्बाही गर्न सरकारसंग मेयर दिपक कंडेलले जोरदार माग समेत गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -