Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३२:५० बिहान
- ADVERTISEMENT -

कोलकातालाई हराउँदै चेन्नईलाई चौथोपटक आईपीएलको उपाधि

प्रकाशित मिति: २०७८ असोज ३०, शनिबार

382
Shares

काठमाडौँ, ३० असोज २०७८ । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को उपाधि जितेको छ । गएराति भएको फाइनलमा चेन्नईले कोलकता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चौथो पटक उपाधिमा कब्जा जमाएको हो ।

जितको लागि १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको कोलकता निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रनमा समेटियो । कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ रन र भेन्कातेस एयरले ५० रनको अर्धशतकीय इनिङ्स खेले । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चेन्नईका शार्दूल ठाकुरले सर्वाधिक ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हेजलवुडले २–२ विकेट लिँदा डवेन ब्राभो र दीपक चाहरको नाममा १-१ विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । चेन्नईका लागि ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ८६ रनको योगदान दिए । मोइन अलिले अविजित ३७ रन जोड्दा रुतुराज गायकवाडले ३२ रन तथा रोबिन उथप्पाले ३१ रन बनाए ।

कोलकता स्पिनर सुनिल नारिनेले २ विकेट लिँदा शिवम माभीले १ विकेट लिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -