Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२९:२० बिहान
- ADVERTISEMENT -

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

प्रकाशित मिति: २०७८ असोज २७, बुधबार

437
Shares

काठमाडौँ, बुधबार, २७ असोज २०७८ । नेपाल दक्षिण एसियाली प्रतिष्ठित साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १३औँ संस्करणको फाइनलमा प्रवेश गरेको छ ।

माल्दिभ्सको मालेमा जारी लिग चरणको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको बंगलादेशसँग १-१को बराबरी खेलेर नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि होडमा पुगेको हो ।

बंगलादेशको लागि सुमन रेजाले खेलको ९ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स यार्ड बक्सबाट हेडिङ गोल गरेका थिए । खेलको ७९औँ मिनेटमा बंगलादेशका गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि दबाबमा परेको बंगलादेशविरुद्ध नेपालका अञ्जन विष्टले गोल गरे । ८८औँ मिनेटमा अञ्जनले पेनाल्टीमा गोल गरेका हुन् । योसँगै नेपाल पहिलो पटक साफको फाइनलमा पुगेको छ । यसअघि साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धी थियो ।

यस बराबरीले नेपालको ४ खेलमा ७ अंक भएको छ । बंगलादेश भने ४ खेलमा ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ । अब नेपालले उपाधिका लागि आज हुने दोस्रो खेल माल्दिभ्स र भारतबीचको विजेतासँग भिड्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -