Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०९:३७ बिहान
- ADVERTISEMENT -

कां’ग्रेस बझाङको सभापतिमा खडक बोहरा निर्वाचित

प्रकाशित मिति: २०७८ असोज २३, शनिबार

300
Shares

बझाङ, शनिबार, २३ असोज २०७८ । नेपाली कां’ग्रेस बझाङको जिल्ला सभापतिमा खडक बोहरा निर्वाचित भएका छन् । बोहराले प्रतिद्वन्द्वी रमेश भण्डारीलाई पराजित गर्दै जिल्ला सभापतिमा जित हासिल गरेका हुन् ।

बोहरा ८७७ मत ल्याएर सभापतिमा विजयी हुँदा उनका प्रतिस्पर्धी रमेश भण्डारी ५०८ मत ल्याएका थिए । यस्तै उपसभापति बर्क रोकाया र मानबहादुर कठायत विजयी भएका छन्। सचिवमा उत्तम रोकाया र झलक कठायत विजयी भएका छन् ।

सहसचिवमा उमाशंकर जोशी र राजेन्द्र धामी विजयी भएका छन् । दलिततर्फ सहसचिवमा सुनिल दमाई र मङल सुनार विजयी हुँदा पुरुष खसआर्यतर्फ अभिषेक सिंह विजयी भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -