Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३४:५९ बिहान
- ADVERTISEMENT -

कतारमा पहिलो पटक विद्यायक छान्नका लागि निर्वाचन सम्पन्न

प्रकाशित मिति: २०७८ असोज १७, आइतबार

396
Shares

दोहा, १७ असोज २०७८ । कतारमा पहिलो पटक विद्यायक छान्नका लागि निर्वाचन सम्पन्न भएको छ ।  निर्वाचनमा करिब ६४ प्रतिशतले मतदान गरेका छन् । ४५ सदस्यीय सुरा काउन्सिलको  ३० सदस्यका लागि  निर्वाचन भएको हो ।

काउन्सिलका बाँकी १५ जना सदस्य कतारका अमिरले नियुक्त गर्नेछन् ।  कूल  दुई सय ३३ उम्मेदवारमध्ये २६ महिलाले चुनावमा प्रतिष्पर्धा गरेका थिए । सुरा काउन्सिलले देशको केही कानुन र बजेट अनुमोदन गर्छ ।

आर्थिक लगानी,  प्रतिरक्षा र सुरक्षासम्बन्धी नीतिमा भने कान्सीलले कुनै सुझाब  दिन सक्दैन । निर्वाचनमा महिला र पुरुषका लागि अलग अलग बुथको व्यवस्था गरिएको थियो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -