गोरखा, आइतबार, १७ असोज २०७८ । नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र-१ को नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधीमा (पुरुष खुल्ला-१० तर्फ) नतिजा सार्बजनिक गरिएको छ । महाधिवेशन प्रतिनिधि खुल्ला १० तर्फ निम्नानुसार मत प्राप्त गर्न सफल हुनु भएको छ ।
१)नन्द प्रसाद न्यौपाने-८८० मत
२)राजेन्द्र बोजगाई-७४२ मत
३) धिरन थापा-७१९ मत
४) देबेन्द्र वाग्ले-६७१ मत
५)राजराज पन्त-६२३ मत
६) प्रेम कुमार खत्री-५८५ मत
७) पुर्ण बहादुर दाहाल-५४७ मत
८)किरण बाबु श्रेष्ठ-५२६ मत
९) इश्वर पाण्डे-४७२ मत
१०)चेत बहादुर अधिकारी-४१३ मत प्राप्त








































