Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:३२ बिहान
- ADVERTISEMENT -

काठमाडौंको कागेश्वरी-मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी

प्रकाशित मिति: २०७८ असोज १७, आइतबार

542
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौंको कागेश्वरी-मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन् ।

शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन्। संस्थापन समूहनिकट दाहालले १५१ मत पाए भने अर्का प्रत्यासी मिठ्ठाराम दाहालले १३८ मत पाए । सभापतिमा पराजित दाहाल कांग्रेस नेता प्रकाशमान सिंह निकट हुन् ।

काठमाडौं जिल्लाका एक महानगरपालिका र ९ नगरपालिकामा शनिबार अधिवेशन भएको हो । अधिकांश पालिकामा निर्वाचनबाटै नेतृत्व चयन भएका छन्।

मंसिर ९–१३ सम्मका लागि तोकिएको केन्द्रीय महाधिवेशन अन्तर्गत कांग्रेसमा स्थानीय अधिवेशन भएका छन्।

हिमाली जिल्लामा जिल्ला अधिवेशन भइरहेका छन् भने पहाडी र तराईका जिल्लामा पालिका अधिवेशन भएका हुन्। प्रदेश दुईका ८ सहित १३ जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -