Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:५७ बिहान
- ADVERTISEMENT -

जुम्ला (क) र (ख)मा पौडेल पक्षीय प्यानल विजयी

प्रकाशित मिति: २०७८ असोज १७, आइतबार

268
Shares

जुम्ला, आइतबार, १७ असोज २०७८ । नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र (क) र (ख) मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय प्यानल विजयी भएको छ ।

(क) मा लछिमन बोहरा र (ख) मा कालीबहादुर बुढा सभापतिमा विजयी भएक हुन् । बोहराले सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार नारायण शाहीलाई पराजित गरे । (ख) मा बुढाले देउवा पक्षीय भीमनिधि हमाललाई हराए ।

(क) मा उपभासतिमा तिलकप्रसाद न्यौपाने र रुपबहादुर रोकाया विजयी भएका छन् । सचिवमा तीर्थराज न्यौपाने र अर्जुन महतारा विजयी भए भने सहसचिवमा छाया बोहरा र बुद्धि तामाङ चयन भएका छन् । (ख) को उपसभापतिमा दानसिंह खत्री, सचिवमा जंग रोकाया र अमर खत्री, सहसचिव दानवहादुर रावत र नरबहादुर शाही विजयी भएका छन् ।

यसअघि भएको गाउँ/नगर अधिवेशनमा पनि पौडेल समूहकै वर्चस्व कायमै रहेको थियो । जुम्लाको एउटा नगरपालिका र सा गाउँपालिकामध्ये दुई स्थानीय तहमा देउवा पक्षले जितेकाे छ । बाँकी स्थानीय तहमा पौडेल पक्षले बाजी मारेकाे छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -