काठमाडौँ, १५ असोज २०७८ । ‘ग्यालेक्सी 4k’ टेलिभिजन आजदेखि शुभारम्भ हुने भएको छ । चर्चित टेलिभजन प्रस्तोता रवि लामिछानेले नयाँ टेलिभिजन सञ्चालन गर्नु भएको हो ।

न्यूज 24 टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम छाडेपछि उहाँले नयाँ टेलिभिजन शुरु गर्नु भएको हो ।








































