काठमाडौँ, १४ असोज २०७८ । कागेश्वोरी मनहरा नगरपालिकामा हुन गैरहेको १४ महाधिवेशन अन्तर्गत को नगर अधिवेशनमा उद्धव दाहालको नेतृत्वमा सस्थापन पक्षले आज उम्मेदवारी घोषणा गरेको छ ।
कागेश्वोरी मनहरा नगर भित्र बलियो प्रतिनिधी आफ्नो कब्जामा पारेको सस्थापन पक्षको बलियो उम्मेद्वार मानिएको छ उद्धव दाहाललाई ।
आज शुभश्री पार्टी प्यालेस काडाघारीमा सम्पन्न कार्यक्रममा उम्मेद्वार घोषणा भएको हो ।
काठमाडौं जिल्ला सभापतिको आकाङ्छी रहेका उपेन्द्र कार्किको गृह नगरपालिकामा धेरैको अड्कल बाजि भैरहेको छ ।








































