Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५६:४५ बिहान
- ADVERTISEMENT -

गोरखा २ बाट’ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ई. दिपक बाबु कंडेलले उमेद्वारी

प्रकाशित मिति: २०७८ असोज १४, बिहीबार

1205
Shares

गोरखा, बिहिबार, १४ असोज २०७८ । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गोरखाको जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ बाट’ केन्द्रीय महाधिवेशन प्रतिनिधि पुरुष (खुल्ला ) पदमा ई. दिपक बाबु कंडेलले उमेद्वारी घोषणा गर्नु भएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत वडा अधिबेशन, पालिका स्तरीय अधिबेशन र प्रदेशस्तरिय अधिबेशन सफलतापुर्बक सम्पन्न भएपछि केन्द्रीय महाधिवेशन प्रतिनिधि पुरुष (खुल्ला ) पदमा ई. दिपक बाबु कंडेलले उमेद्वारी घोषणा हो ।

विपी कोइरालाको सुस्पष्ट विचार दृष्टिकोण, सुवर्ण शमशेरको योगदान, गणेशमानजीको अठोट र किसुनजीको त्याग र समर्पणको आलोकमा उभिएर स्थानीय तहको मेयर पदको जिम्मेवारी बहन गर्दै देश र जनताको पक्षमा, लोकतन्त्र र विकासको मार्गमा नेपाली काँग्रेसलाई सवलीकरण गर्न माथिल्लो तह सम्म भूमिका खेल्न सकिने सम्भावनाको बीच महाधिवेशन प्रतिनिधिको मेरो उम्मेद्वारी रहेको बताउनु भयो ।

उमेद्वार ई. दिपक बाबु कंडेलद्वारा जारी पत्र

श्री सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरु,
गोरखा, क्षेत्र नं २, गण्डकी प्रदेश

नेपाली काँग्रेस पार्टीको लामो विरासत, नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी नेतृत्वकर्ता पार्टीको १४ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिको रुपमा निर्वाचित हुनु भएकोमा सगर्व बधाई दिन चाहन्छु ।

नेपाली काँग्रेसको १४औं महाधिवेशनको क्षेत्रीय अधिवेशनमा खुल्ला तर्फको महाधिवेशन प्रतिनिधिको उम्मेद्वारको रुपमा यहाँहरु समक्ष प्रस्तुत भएको छु ।

मैले मेरो राजनीतिक जीवनमा नेपाल विद्यार्थीसंघको नेतृत्व, नेपालका समग्र लोकतन्त्रवादी, इन्जिनियरहरुको नेतृत्व, नेपाली काँग्रेस पार्टी पालुङटार नगरपालिकाको नेतृत्वमा रहेर पार्टीको मूल “स्पिरिट”, संगठनको मूल ध्येय र परिवर्तनको पक्षमा प्रमाणित काम गरेको व्यहोरा स्मरण गराउन चाहन्छु ।

विपी कोइरालाको सुस्पष्ट विचार दृष्टिकोण, सुवर्ण शमशेरको योगदान, गणेशमानजीको अठोट र किसुनजीको त्याग र समर्पणको आलोकमा उभिएर स्थानीय तहको मेयर पदको जिम्मेवारी बहन गर्दै देश र जनताको पक्षमा, लोकतन्त्र र विकासको मार्गमा नेपाली काँग्रेसलाई सवलीकरण गर्न माथिल्लो तह सम्म भूमिका खेल्न सकिने सम्भावनाको बीच महाधिवेशन प्रतिनिधिको उम्मेद्वारी दिने संकल्प लिएको छु ।
गोरखा जिल्ला, इतिहासमा किसुनजीले रोजेको कर्म क्षेत्र थियो, लोकतान्त्रिक आन्दोलन र नेतृत्वमा हाम्रा अग्रजहरुले निर्वाह गरेको केन्द्रीय भूमिका स्तुत्य छ र त्यहि इतिहासको साक्षी बनेर भविष्यमा गोरखालीहरुको प्रतिनिधित्व गर्दै हरेक नयाँ सम्भावनाको ढोका खोल्न सकिन्छ भन्ने विश्वास यहाँहरुलाई दिलाउन चाहन्छु ।

आज पार्टी समावेशी सिद्धान्तको अभियन्ता बनेर समाजको हरेक समुदायलाई जोड्ने प्रकृयामा अगाडी बढेको छ, क्षेत्रीय प्रतिनिधिको रुपमा उपस्थित हुनु भएका पुरुष, महिला, जनजाती, दलित, मुस्लिम, अपाङ्ग, अल्पसंख्यक, पिछडिएका वर्ग, खस–आर्य सबै सबै जना प्रति जातीय विविधताको सम्मान, लैंङ्गिक समानता र धार्मिक सहिष्णुताको पक्षमा पैरवी गर्ने बचनबद्धता प्रकट गर्दछु ।

समग्रमा, पार्टीको मूल संरचनामा रहेर विचार, नीति र कार्यक्रमहरु मार्फत जिवन्त नेतृत्व निर्माण गर्न सकिन्छ र यहाँहरुको मतादेश मार्फत सहि प्रतिनिधित्व गर्न सकिन्छ भन्ने दृढ विश्वासका साथ महाधिवेशन प्रतिनिधिको रुपमा निर्वाचित गराउनु हुन अनुरोध गर्दछु ।

ई. दिपक बाबु कंडेल
नगर प्रमुख, पालुङटार नगरपालिका
एवम् महाधिवेशन प्रतिनिधि (खुल्ला) उमेद्वार ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -