गोरखा, १२ असोज २०७८ । नेपाली कां´ग्रेस प्रदेश सभा निर्वाचन १ (ख) मा आज भएको अधिबेशनमा सभापतिमा ठाकुर प्रसाद भट्ट निर्वचित हुनु भएको छ । गोरखा क्षेत्र १ प्रदेश ख को प्रदेश क्षेत्रीय सभापतिमअअ निर्वाचित हुनु भएको हो म
त्यसैगरी, उपसभापतिमा बलराम ढकाल र मणिलाल गुरुङ, सचिवमा यमलाल लामिछाने र ऋषिराम लामिछाने र सहसचिवमा बिश्वनाथ अधिकारी र समीर ढकाल निर्बिरोध निर्वाचित हुनु भएको छ ।








































