Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५१:१४ बिहान
- ADVERTISEMENT -

चाँडो पूर्णता दिने जिम्मा शीर्ष नेतालाई

प्रकाशित मिति: २०७८ असोज १०, आइतबार

339
Shares

काठमाडौं, आइतबार, १० असोज २०७८ । सत्तारुढ गठबन्धनको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेशको समस्या समाधान गर्ने र सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले अध्यादेशको समस्या समाधान गर्ने सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिइएको जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले जानकारी दिनुभयो ।

गठबन्धनको बैठकमा उपस्थित हुनुभएको यादवले गठबन्धनका शीर्ष नेतालाई परिणाम आउने गरी चाँडो समस्या समाधान खोज्नुस् भन्ने जिम्मेवारी बैठकले दिइएको बताउनुभयो । अबको एक–दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने र गठबन्धनलाई दीगो बनाएर लैजाने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

‘मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, यसबारे निर्णय गर्ने अधिकारी शीर्ष नेताहरुलाई दिइएको छ,’ उहाँले भन्नुभयो । जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने माग गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -