Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२१:२२ बिहान
- ADVERTISEMENT -

नेपाली कां’ग्रेस पालुङटार नगर सभापतिमा ढकाल

प्रकाशित मिति: २०७८ असोज १०, आइतबार

360
Shares

गोरखा, आइतबार, १० असोज २०७८ । नेपाली कां’ग्रेस पालुङटार नगर सभापतिमा विमल ढकाल निर्वाचित भएका छन् ।

नेपाली कां’ग्रेस १४ अौं महाअधिवेसन पालुङटार नगर कार्य समितिको दोस्रो नगर अधिवेशनबाट ढकाल निर्वाचित भएका हुन । कुल खसेको १७७ मतमा विमल ढकालले १२३ मत प्रप्त गरेका हुन भने निकटतम प्रतिशप्रधी अमर धितालले ५३ मत प्रप्त गरेका हुन् । सहमतिबाट सभापति चयन गर्ने प्रयास गरिएपनि सहमतीको प्रयास असफल भएको मतदान भएको थियो ।

नवनिर्वाचित सभापति ढकालले बि.स २०५० सालमा नेविसंघ ल क्याम्पसको सचिव हुदै ०५२ मा कार्यबहाक सभापति, सिटीइभिटीको संस्थापक महासचिव, गोरखा काठमाण्डौ प्रजातान्त्रिक समाजको सहसचिव, नेपाली का’ग्रेस पालुङटार नगरपालिकामा सचिव तथा संगठन बिभाग प्रमुखको जिम्मेवारी सम्हाली सक्नु भएको छ ।

त्यस्तै नगर सचिव पदका लागि पनि चुनाव भएको थियोे । नगर सचिव दुई पदका लागि ४ जनाको उमेदवारी परेको थियो, जसमा अत्यधिक मत १४१ का साथ किरण गिरि र ८६ मतका साथमा मान बहादुर पाण्डे निर्वाचित भएका हुन् । अन्य सचिव पदका उम्मेदवार रमेश पोख्रेल र पवन अधिकारीले क्रमश ४६ र ४१ मत प्रप्त गरेका निवर्तमान सचिव सरोज देवकोटाले बताए ।

अन्य पद उपसभापतिमा हरि भट्टराई र सरिता कुमारी अधिकारी निर्विरोध चयन भएका छन् भने सह सचिवमा कुमार श्रेष्ठ र सुनिता थापा अधिकारी निर्विरोध चयन भएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -