बैतडी, आइतबार, १० असोज २०७८ । बैतडीको दशरथचन्द नगरपालिकाको कां’ग्रेस सभापतिमा भुवनराज भट्ट प्यानलसहित विजयी भएका छन् ।
उपसभापतिमा सुरज बहादुर चन्द र हरीस राम टमटा, सचिवमा श्याम बहादुर चन्द र गणेश सिंह थापा, सहसचिवमा उत्तमराज जोशी र राजेन्द्र बडु विजयी भएका छन् । भट्टको प्यानल रामचन्द्र पौडेल निकट हो ।








































