गोरखा, आइतबार, १० असोज २०७८ । कां´ग्रेस १४ औं अधिबेशनबाट पार्टी सभापतिमा होम बहादुर राना निर्बिरोध निर्वाचित हुनु भएको छ ।
नेपाली कां’ग्रेस, गण्डकी गाउँपालिका सभापतिमा होम बहादुर राना निर्बिरोध निर्वाचित हुनु भएको हो ।
गाउँपालिका अध्यक्ष समेत रहनु भएका राना पालिका सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको हो।








































