गोरखा, शनिबार, ९ असोज २०७८ । कां´ग्रेस १४ औं अधिबेशनबाट पार्टी सभापतिमा काशिनाथ अंगाई निर्विरोध निर्वाचित हुनु भएको छ । गोरखा जिल्ला प्रतिनिधि सभा छेत्र न १ प्रदेश सभा छेत्र न क सहिद लखन गाउँपालिकाको अधिबेशनमा उहाँ निर्बिरोध निर्वाचित हुनु भएक हो । प्रस्तावकमा शरण श्रेष्ठ र समर्थकमा प्रकाश लामिछाने रहनु भएको थियो ।
नेपाली काँ´ग्रेसको १४ औं महाधिबेशनबाट नेपाली काँ´ग्रेस शहिद लखन गाउँपालिका घैरुङ गोरखाको पार्टी सभापतिजस्तो गरिमामय पदमा शहिद लखन लखन गाउँपालिका वडा न ८ बुङकोटका वडा अध्यक्ष काशिनाथ अंगाई निर्विरोध निर्वाचित हुनु भएको हो ।








































