Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१८:४१ बिहान
- ADVERTISEMENT -

कर्णालीमा ६२ वटा स्थानीय तहमा कां’ग्रेसको पालिकास्तरीय अधिवेशन हुँदै

प्रकाशित मिति: २०७८ असोज ९, शनिबार

365
Shares

सुर्खेत, शनिबार, ९ असोज २०७८ । कर्णालीका ७९ वटा स्थानीय तहमध्ये शनिबार ६२ वटा स्थानीय तहमा नेपाली कां’ग्रेसले १४औँ महाधिवेशनका लागि पालिकास्तरीय अधिवेशन हुँदै छन् ।

कर्णालीका ७९ स्थानीय तहमध्ये सुर्खेतका नौ र डोल्पाका आठ गरी १७ स्थानीय तहबाहेकका अन्य ६२ वटा स्थानीय तहमा पालिकास्तरीय अधिवेशन हुन लागेका हुन् ।

कर्णालीका १० जिल्लामध्ये सुर्खेत र डोल्पामा सदस्यता विवादका कारणले वडा अधिवेशन हुन सकेको छैन । वडा अधिवेशन सम्पन्न भएका जाजरकोट, दैलेख, सल्यान, रुकुमपश्चिम, कालिकोट, जुम्ला, मुगु र हुम्लाका ६२ वटा स्थानीय तहमा पालिका स्तरीय अधिवेशन हुन लागेका हुन् ।

पालिकास्तरीय अधिवेशनमा केही जिल्लामा सर्वसम्मत र केही जिल्लामा चुनावी प्रतिस्पर्धा हुने संम्भवना रहेको नेपाली कांग्रेस कालिकोट जिल्लाका सभापति हर्षबहादुर बमले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -