Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२८:५१ बिहान
- ADVERTISEMENT -

सभापति भएपछि सिङ्गो पालिकाको विकास मेरो प्राथमिकता : बिमल ढकाल

प्रकाशित मिति: २०७८ असोज ८, शुक्रबार

442
Shares

गोरखा, ७ असोज २०७८ । नेपाली काङ्ग्रेसका युवा नेता , नेपाल ल क्याम्पसका पुर्ब सचिव , पालुङटार नगरपालिका काङ्ग्रेसका सचीव , प्रखर बक्त, अधिबक्ता, बिमल ढकालद्वारा नेपाली काङ्ग्रेस पालुङटार नगर पालिकाको सभापति पदमा उम्मेद्वारी घोषणा गरे सगै नेता ढकालको पक्षमा जन लहर व्हात्तै बढेको छ।

हाम्रो प्रारम्भिक मत सर्बेक्षणमा उहाँको ७०% भन्दा बढी मतका साथ अगाडी हुनुहुन्छ । उहालाई क्षेत्रीय प्रतिनिधि देखि जिल्लाका नेताहरुको समर्थन रहेको देखिन्छ । हामी सगको कुराकानीमा ढकालले भने, मैले इमान्दारीताका साथ काम गरेका कारण नगरमा काङ्ग्रेस बलियो भएको छ ।

प्रतिनिधिहरुले मेरो मुल्यांकन गर्ने कुरामा म बिस्त्वस्त छु, म नगर सभापति भए पछि पार्टी मात्र नभएर सिङ्गो पालिकाको बिकास मेरो प्राथमिकतामा पर्ने छ, उहाँले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -